search

वीरगंज आँखा तथा दाँत अस्पतालद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ भदौ । वीरगंज आँखा तथा दाँत अस्पतालले वीरगंज गोल्डेन गेट एकेडेमी मुर्लीमा आज विद्यार्थी हरूको निःशुल्क आँखा परिक्षण गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुको आँखा परीक्षण गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शेख अजहरले जानकारी गराए ।
आँखामा लाग्ने रोगलाई समयमा पहिचान गरी निको पार्न सकिन्छ । तसर्थ विद्यार्थीहरुको बेला बेलामा आँखा परीक्षण गरिएको प्रधानाध्यापक अजहरले बताए ।
यसैगरी आगामी शनिवार भदौ २२ गते विद्यालयको प्राङ्गणमा सर्वसाधारणको आँखा परीक्षण गरिने वीरगंज आँखा तथा दाँत अस्पतालका इम्तियाज अलिले जानकारी दिएका छन् ।
Facebook Comments Box

ताजा खबर

पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर - १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना...

सम्बन्धित खबर

- Advertisement -neelambads