search

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २१ कात्तिकः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
Facebook Comments Box

ताजा खबर

कोकिननसहित एकजना भारतीय नागरिक बाराबाट पक्राउ

वीरगंज, ११ मंसिर । इलाका प्रहरी कार्याय छतवा, बाराले कोकिनसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । बिहीवार दिउँसो २ बजे...

सम्बन्धित खबर

- Advertisement -neelambads