search

spot_img
spot_img

प्रष्टोका माविमा विद्यार्थीहरूको हडताल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ पुस । बारा, प्रसौनी गाउँपालिका वडा नं ५ प्रष्टोकामा रहेको नेरामाविका विद्यार्थीहरूले बिहीवारदेखि विद्यालयमा हडताल शुरू गरेका छन् ।
केही दिनअगाडि गापाको शिक्ष्Fा शाखाले गणित विषयका शिक्षक कृष्णप्रसाद साह, लेखा विषयका शिक्षक विनोद प्रजापतिलगायतलाई हटाएको तथा विज्ञान र नेपाली विषयका शिक्षक नभएको भन्दै विद्यार्थीहरूले हडताल गरेका हुन् ।
विद्यार्थीहरूका अनुसार पठनपाठन नियमित गर्न र शिक्षकहरूको व्यवस्था नभएसम्म विद्यालयमा हडताल जारी रहने बताएका छन् ।
यसै विषयमा प्रधानाध्यापक नगनारायणप्रसाद साहले खुला प्रतिस्पर्धाबाट छनोट भएर आएका तीनजना शिक्षकलाई विद्यालयले अध्यापन गर्न लगाएको र पुराना केही शिक्षकको शिक्षण अध्यापन अनुमतिपत्र नभएकाले उनीहरूलाई हटाइएको जवाफ दिए । हटेका शिक्ष्Fकहरूको उक्साहकटमा विद्यार्थीहरूले हडताल गरिरहेको उनले बताए ।
यस विषयमा वडाध्यक्ष सन्तोष साह कानूले केही सातामा शिक्ष्Fकको व्यवस्थापन मिलाउने तयारी भइरहेकाले छलफल र वार्ताबाट समस्या समाधान हुने बताए । विद्यार्थीहरूले भने सरुवा भएर आएका नयाँ तीनजना शिक्ष्Fकले राम्ररी नपढाएको आरोप लगाएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads