search

बारामा पुरुषको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा  एक पुरूषको शव कारमा भेटिएको छ ।
शनिवार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–११ दुधौरा खोला नजिकै पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा पुरूषको शव भेटिएको हो ।
घटनाको वारेमा अनुसन्धानको लागि बाराका एसपी महेन्द्र खड्कासहित इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
मृतक पुरूषको पहिचान खुल्न बाँकी रहेको तथा उनको टाउकोमा चोट रहेको घटनास्थलमा पुगेका एसपी महेन्द्र खड्काले जानकारी दिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads