search

spot_img
spot_img

अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस । डिएभी रूक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतवारदेखि शुरू भएको छ ।
आइतवार डिएभी स्कुल र मनकामना माविबीच भएको थियोे । मनकामनाले डिएभीलाई २–० को अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच मनकामनाका हिमेश चौधरी घोषित भए । विद्यालयका संस्थापक शंकरलाल केडियाको ८९औं जन्मजयन्तीका अवसरमा पुस ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने प्रिन्सीपल राकेश मिश्रले जानकारी गराए ।
प्रतियोगितामा वीरगंजका १२ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुने आयोजनाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए ।
कार्यक्रममा स्वागत प्रिन्सिपल राकेश मिश्र र सहजीकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

साउथ सिटी हिमाल हस्पिटलको लापरवाहीले बच्चा र आमाको ज्यान गयो

राधेश्याम पटेल वीरगंज, २३ असोज ।  वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित साउथ सिटी हिमाल हस्पिटलमा गएराति गर्भवती महिला र बच्चाको मृत्यु भएको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads