search

spot_img
spot_img

आदर्श माविको ४५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० पुस । आदर्श माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उपप्रमुख इम्तियाज आलमले शिक्षा क्षेत्रमा यस विद्यालयले उत्कृष्ट योगदान गरेको चर्चा गरे । उनले बालबालिकालाई शिक्ष्Fासँगै संस्कार र संस्कृति दिनुपर्ने बताए । विद्यालयलाई कुनै किसिमको सहयोग गर्न महानगर पछि नपर्ने बताए । मधेश विश्वविद्यालयका उपकूलपति डा. दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक हरिरत्न तुलाधर, प्रिन्सिपल रामविनोद पाण्डे, सञ्चारकर्मी अभिलाष गुप्ता, सद्दाब मल्लिक, देवेश मानवसेवा, मौसम भङ्गर लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलापका कोडिनेटर रामआमोद पाण्डेले गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मुख्यमन्त्रीले समेत सुधार्न नसकेको वीरगंजको जगरनाथपुर ढाट

राधेश्याम पटेल, वीरगंज,३ साउन । सवारी कर संकलनमा अनियमितता गर्ने ढाटको रुपमा पछिल्लो समय वीरगंजको जगरनाथपुर ढाट चर्चामा छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads