search

spot_img
spot_img

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ पुस । भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय राज मिश्रको ठक्करबाट मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २४ ड्राइपोर्ट बहुवरीचोक नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार राति नम्बर खुल्न नसकेको भारतीय ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मिश्रको मृत्यु भएको भने कलैया उपमहानगरपालिका–६ का २८ वर्षीय सन्दीप पाण्डे घाइते भएका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले तीन वटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । यसैबीच आज बिहान दुर्घटनास्थलमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

करेन्ट लागेर दुईजनाको मृत्यु

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय...

सम्बन्धित खबर

- Advertisement -neelambads