search

spot_img
spot_img

खुर्सानीको बोराभित्र लागूऔषध ओसार्ने एकजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ पुस । खुर्सानीको बोराभित्र लागूऔषधिसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले वीरगंज भन्सारक्षेत्रबाट पर्सा जिल्लाको बहुदरमाई गाउँपालिका वडा नम्बर ३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई लागूऔषधसहित पक्राउ गरेको हो । सोमवार भारतबाट टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर पैदल हिंडेर आउँदै गरेको रामलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा खुर्सानीको बोराभित्र लागूऔषध औषधि डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्पिmन ४९९ एम्पुल, नुर्पिmन २९७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ४९७ एम्पुल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी इनर्वाको जिम्मा लगाइएको सूचना अधिकारी धिमालले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads