search

spot_img
spot_img

पिपरामा कम्बल वितरण

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ माघ/
वीरगंज महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा बिहीवारदेखि वडाभरिका दलित, विपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई चीसो मौसममा न्यानो कपडाको रूपमा कम्बल वितरण गरिएको छ।
वडाध्यक्ष महबूब एलाही अन्सारीको सक्रियतामा चिनीमिल ठूलो पिपराका बासिन्दालाई आज न्यानो कपडा वितरण गरिएको छ भने चाँडै वडाका अन्य स्थानमा पनि कम्बल वितरण गरिने उनले बताए।
सानो र ठूलो पिपराका करीब चार सय परिवारलाई कम्बल वितरण गरिएको छ भने गण्डक बहुअरीका १६० परिवारलाई कम्बल वितरण गरिनेछ।
कार्यक्रममा वडासदस्य कुन्दनकुमार सिंह, देवकरणप्रसाद कुर्मी, कान्तिदेवी चमार, स्वास्थ्य चौकीका इन्चार्ज सच्चिदानन्द, वडासचिव राजीव डङ्गोललगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads