search

८१ गाँजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ०९ माघ । इलाका प्रहरी कार्यालय मनहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानी स्थित लोकमार्ग सडकखण्डमा चेक जाँच गर्ने क्रममा ८१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । राक्सीराङ चैनपुरबाट हेटौडा आउँदै गरेको बा.प्र.०६–००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीमा शंका लागी चेकजाँच गर्दा चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ बस्ने वर्ष २२ को छेडुप थिङलाई पक्राउ गरेको बताए । थिङमाथि लागू औषध गाँजा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads