search

इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुने खेलाडीहरुको बिदाइ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ माघ । शनिवारदेखि हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०२५ मा सहभागी हुन वीरगंज तेक्वान्दो डोजांगका खेलाडीहरुको बिदाइ गरिएको छ । काकडभिट्टा तेक्वान्दो डोजांगले झापाले आयोजना गरेको सो प्रतियोगिता काकडभिट्टा टाउनहलमा हुने आयोजनाले जनाएको छ । सो प्रतियोगितामा भाग लिन वीरगंज तेक्वान्दो डोजांगका आफताब आलम, सोयब अख्तर, इमरान शेख, रोहन पटेल, प्रथम वर्णवाल, महिला खेलाडीहरु सबरिना खातुनलाई कोच महम्मद वेस, म्यानेजर मन्सुर महमद मियाँ, वीरगंज डोजांगका प्रमुख सकिल गुरुले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
Facebook Comments Box

ताजा खबर

पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर - १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना...

सम्बन्धित खबर

- Advertisement -neelambads