search

spot_img
spot_img

वीरगंज वडा नं. १ मा निर्माण कार्यको विषयमा विवाद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगज, २९ बैशाख ।

वीरगज महानगरपालिका वडा १ छपकैयामा एउटै योजनाकोमा महानगरले दुईजनालाई कार्य आदेश गरेपछि आज कुटाकुट भएको छ ।  वीरगज महानगरपालिको १ छपकैयामा रहेको  बहईपुल देखी दश्चिन जाने सडकमा नाला तथा पेर्वस हाल्नका लागी वडाले  असारमा नै वडा स्तरिय बजेट ३० लाख छुटयाएको  थियो । तर महानगरले यही पुसमा सोही ठाँउमा  सोही कार्य गर्न ५० लाख छुटयाएको छ । 

असारमा नै बजेट छुटयाएको तर वडाले समयमा  काम गर्न नसकेपछि महानगरले काम गर्न खोज्दा स्थानिय तथा वडाका अन्य सदस्यहरुले बिवाद गरेको आरोप महानगरका योजना शाखाले जनाएको छ ।

आज दिनभरी सो स्थानमा तनाव शृजना उत्पन भएको थियो । केही समयपछि प्रहरीको टोली घटना स्थलमा पुगी स्तथीलाई समान्य बनाएको थियो । 

स्मरण रहोसकी वीरगजका मेयर राजेशमान सिह तथा वडा १ का वडाध्यक्ष मनोज कुर्मी बिच लामो समय देखी बिवाद चल्दै आएको छ । सो वडाको काम प्रभावित गर्न सिगो महानगर लागी परेको छ । सोही  कार्य अनुसार आज बिवाद भएको थियो । बिवादमा वडाध्यक्ष मनोज कुर्मी अर्को पक्ष मेयर सिहका भतिजा रुपेशमान श्रेष्ठ लडाईमा प्रत्यक्ष रहेका थिए ा मेयर सिंह र वडा अध्यक्ष कुर्मीको विवादले गर्दा वडावासीलाई सास्ती खेप्नु परेको वडा वासीहरु बताउँछन् । हामीलाइ प्राप्त जानकारी अनुसार महानगरले छुटयाएको ५० लाखको २० प्रतिशत अर्थात १० लाख रकम आफुले दिएको सो रकम फिर्ता पाए आफु सो ठाउको छोडी हिडने ठेक्दारले बताएका छन ।  वडाले महानगरले पठाएको ठेक्दारलाई कुनै हाल्तमा काम गर्न नदिने वडाध्यक्ष कुर्मीको भनाई छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads