search

पोखरियामा महिला र पुरुष कुश्ती पहलवानको जबरजस्त प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक ।
पर्साको पोखरिया नगरपालिकामा नेपाल तथा भारतका महिला र पुरुष कुश्ती पहलवानहरुले जबरजस्त कुश्ती लडेका छन् ।
कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका महिला पहलवानहरु आकान्छा कुमारी, नम्रता, ज्योति तथा पुरुष पहलवान गुण्डा चौधरी, नकाबपोस पहलवान, टाइगर पहलवान, ठाकुर शैतान सिंह, केशव दास बैरागी, मौसम अलि, महमद सलमान, भागवान दास, अयोध्या, सुमित साह, राज पहलवान, फजिल पहलवानलगायतले कुश्तीमा भिड्दै सर्वसाधारणलाई रोमाञ्चित पारेका थिए ।
नवदुर्गा पूजा समिति पोखरियाले आयोजना गरेको विराट दंगल कुस्ती प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए ।
अध्यक्ष्Fता वडाध्यक्ष लछुमनसाह कानूको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads