search

विद्यालयस्तरीय फुटबल प्रतियोगिताः बडनिहार विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । नेपाल फुटबल संघ, पर्साले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा भूपू सैनिक स्कुल बडनिहार विजयी भएको छ । बिकन मावि वीरगंजलाई २ गोल गर्दै बडनिहारले विजय हासिल गरेको हो । सोमवार आदर्शनगर रंगशालामा भएको प्रतियोगितामा उपविजेता बिकन माविले प्रशंसा बटुलेको छ । प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट, सफल एकेडेमी, लिटिल फ्लावर, जीवन ज्योति, मेरीगोल्ड, साउथ जोनलगायतले सहभागीता जनाएका थिए। प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads