search

कलैया सबस्टेसन डुबान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असोज ।
अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको बारा जिल्लाको कलैया वितरण केन्द्रमा रहेको सबस्टेसन डुबानमा परेको छ।
सबस्टेसनभित्रका ब्रेकर, स्वीचयार्ड लगायतका उपकरण पानीमा डुबेकाले विद्युत आपूर्ति अवरूद्ध भएको कलैया वितरण केन्द्रले जनाएको छ। सबस्टेसनभित्रको पानीको स्तर नघटेसम्म विद्युत सेवा सुचारू गर्न नसकिने केन्द्रले जनाएको हो ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads