search

बारामा तीनसयले लिए जन्मको आधारमा वंशजको नागरिकता

पढ्न छुटाउनुभयो ?

बारा, २४ असार । जिल्ला प्रशासन कार्यालय, बाराले शुक्रवारसम्म तीनसयजनालाई नयाँ ऐनअनुसार नेपाली नागरिकता वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जन्मसिद्ध नागरिकका तीन सयजना सन्तानलाई नागरिकताको प्रमाण पत्र वितरण गरेको बताए । उनले दैनिक ५० वटाको दरले टोकन बाँडिने गरेकोमा पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ।
यसैगरी इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको जनाएको छ ।
अन्य दुर्ई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ।
Facebook Comments Box

ताजा खबर

बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर - ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको...

सम्बन्धित खबर

- Advertisement -neelambads