search

spot_img
spot_img

८८ लाखमा बन्यो पर्सामा १६ परिवारका लागि एकीकृत डोम वस्ती

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज । पर्सागढि नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठकले पाँच बर्षमा नगरको पाँच स्थानमा पछि पिछडिया वर्गहरुको लागि नमुना वस्तिको निर्माण गरिने बताएका छन ।पर्सा, पर्सागढि नगरपालिका-६ स्थिति शिवटाेलमा पर्सागढि नगरपालिका द्वारा निर्मित नमुना एकिकृत डाेम बस्तिको समुदघाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख गोकर्ण पाठकले पिछडिएका वर्गहरुको लागि पाँच स्थानमा पाँच वटा नमुनाबस्तिको निर्माण गरिने बताएका हुन ।
आर्थिक बर्ष २०७९/८० को नगर योजना बाट ५ कठा जग्गा क्षेत्रफलमा ८८ लाखको लागतमा पर्सागढि नगरपालिकाले १६ घर परिवारको ११० जनाको डाेम परिवारको लागि ३२ वटा सुबिधा सम्पन्न कोठा निर्माण गरि आज साचो हस्तान्तरण गरेको हो । नगर प्रमुख पाठकले चुनावको समयमा डाेम परिवारको बसोबासको समस्या देखेर आफू चुनाब जिते नमुना बस्तिको निर्माण गर्ने प्रतिबद्धता अनुसार निर्माण गरिएको बताए ।
डाेम समुदायका ४० वर्षिय वृजेश राउतका अनुसार पहिले हामी झुपडिमा जीवन निर्बाह गरिएको र अहिले हामी हरुको लागि पर्सागढि नगरपालिकाले भवन निर्माण गरेर ठुलाे सराहनीय कार्य गरेको उनले बताए ।
कार्यक्रममा २ कठा जग्गा दान दाता शम्भु गिरि लाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
समुदघाटन तथा साचो हस्तान्तरण कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख पुजा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढि नगरपालिका प्रमुख प्रसासकिय अधिकृत छबिरमण भट्टराई , पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads