search

spot_img
spot_img

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।
बिआर २२ एम ४२०६ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आइरहेका पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलको टंकीभित्र लुकाएर भारततर्फ लगिरहेको १५.३१० किलो चरेससहित पक्राउ गरिएको र कारबाइको लागि प्रहरी चौकी इनर्वा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads