search

spot_img
spot_img

नारायणी अस्पतालको सरसफाइको जिम्मा महानगरपालिकाले लियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ असार । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि वीरगंज महानगर पालिकाले गर्ने भएको छ । शुक्रवार यसबारेमा वीरगंज महानगरपालिका र नारायणी अस्पतालबीच सम्झौता भएको छ । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी वीरगंज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले पूर्वघोषणा गरेका थिए ।
आज अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र वीरगंज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्ष्Fर गरेका थिए ।
कार्यक्रममा वीरगंज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ वीरगंज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्पmुदिन मियाँले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads