search

सर्पदंशबाट पर्सामा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ साउन । पर्साको ग्रामीण भेगमा मंगलवारराति सर्पको डसाईबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिपहरमाई गाउँँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रूद्र भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार, मंगलवारराति आफनै घरमा सुतिरहेका बेला करिब एक बजेतिर सर्पले केवटलाई डसेको थियाो । सर्पले डसेको केहि समयमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads