search

मोहम्मद डेको अवसरमा सरबत वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ असोज/पैगम्बर मोहम्मदको १४९८औ जन्मोत्सवको अवसरमा नव जनकल्याण युवा सञ्जाल, एनबी फाउन्डेशन र निर्मल जलद्वारा श्रद्धालुहरूलाई सरबत वितरण गरिएको छ ।
सरबत वितरण कार्यक्रमपछि सञ्जालद्वारा उक्त स्थानको सरसफाइ पनि गरिएको थियो ।
सञ्जालका अध्यक्ष अलीको नेतृत्वमा भएको कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष प्रीति तिवारी, दिलखुश देवान, राजु गुप्ता, अंकित मिश्रा, सुसील साहलगायतको उपस्थित थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads