search

spot_img
spot_img

दुईवटा ट्रकमा लोड सामान राजस्वमा चलान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० पुस ।
बारा प्रहरीले ३८ लाख २७ हजार बराबरको अबैध सामान सहित ट्रकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा वीरगंजबाट कास्की तर्पm जादै गरेको ना.३ ख ७३२९ नं.को ट्रक चेकजाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३८ लाख २७ हजार १४ रुपियाँ बराबरको विभिन्न खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि राजश्व कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार छलीको प्याज, कपडा र खाद्यान्न नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले परवानीपुर गाउँपालिका–५ बाट ना.५ च १७५९ नम्बरको पिकअपबाट एक लाख १५ हजार मूल्य बराबरको ५५ बोरा प्याज नियन्त्रणमा लिएको हो ।
त्यस्तै पथलैयाबाट यात्रीबाहक बसबाट प्रहरीले २५ हजार मूल्य बराबरको साडी, लहङ्गा, झुल नियन्त्रणमा लिएको छ भने सिम्रौनगढ नगरपालिका–९ बसवरियाबाट १५ हजार मूल्य बराबरको खाद्यान्न नियन्त्रणमा लिएको प्रवक्ता प्रनाउ न्यौपानेले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता...

सम्बन्धित खबर

- Advertisement -neelambads