search

spot_img
spot_img

कठ्याङ्ग्रिदो चीसोमा तलब नपाएको सफाइकर्मीको गुनासो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ पुस/ जीतपुरसिमरा उपमहानगरपालिकामा सरसफाइ गर्ने सरसफाइकर्मीले कठ्याङ्ग्रिदो चीसोमा न्यानो कपडा नभएको र उपमनपाले पनि अढाइ महीनादेखि तलब नदिएको गुनासो गरेका छन् ।
जीतपुरसिमरा उपमनपाको सरसफाइको ठेक्का ग्रीनसिटी प्रालि हेटौंडाले लिएको छ । सफाइकर्मीले एकाबिहानै उठेर जीतपुरको सरसफाइ गर्नुपर्ने हुन्छ । न्यानो कपडा नभएको र ग्रीनसिटी प्रालिले पनि अढाई महीनादेखि तलब नदिंदा यस्तो चीसोमा निकै समस्या भएको बताएका छन् ।
सफाइकर्मी गुल्टी मालीले घरमा चामल नभएको बताउँदै दुर्ई महीना १५ दिनदेखि तलब नपाएको बताइन् । उनले सम्बन्धित निकायले तलब उपलब्ध गराउनुपर्ने माग गरिन् ।
अर्का सफाइकर्मी रामायण मालीले भने–बिहानैदेखि सरसफाइ गर्छाैं । शरीरमा न्यानो कपडा नहुँदा पनि कसैले सहयोग नगरेको बताए ।
एकजना मेस्तरले पहिले नगरपालिका आफैंले सरसफाइ गराउँदा सुरक्ष्Fा सामग्री दिन्थ्यो अहिले ठेक्का पाएको ग्रीनसिटीले भने नदिएको बताए । ग्रीन सिटी प्रालिका नवराज ढकालले सफाइकर्मीको समस्या यथाशीघ्र सम्बोधन गर्ने बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads