search

spot_img
spot_img

कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ को दुईजना सङ्क्रमित फेला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ पुस/ शङ्कराचार्यद्वारमा राखिएको हेल्थडेस्कबाट हिजो र आज गरी कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ को दुईजना सङ्क्रमित फेला परेका छन् ।
बुधवार एन्टिजेनबाट ५५ जना भारतीय नागरिकको परीक्ष्Fण गर्दा एकजना युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ सङ्क्रमण पुष्टि भएको र उनलाई भारतीय प्रहरीको जिम्मा लगाइएको थियो ।
यसैगरी, बिहीवार ५९ वर्षीय धादिङ जिल्ला घर भएका व्यक्तिमा सो भेरिएन्ट पुष्टि भएको र उनलाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ ।
आज पुष्टि भएका सङ्क्रमित कोलकाताबाट रेल यात्राबाट नेपाल फर्केका हुन् भने हिजो पुष्टि भएका युवक पनि कोलकाता भएर काठमाडौं जादै थिए ।
भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ सङ्क्रमण पैmलिंदै गएपछि शङ्कराचार्यद्वारमा यही पुस महीनादेखि हेल्थडेस्क राखेर भारतबाट बस, कार, हवाइ र रेलमार्ग भएर आउने यात्रीहरूको स्वास्थ्य परीक्ष्Fण शुरू भएको हो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads