search

spot_img
spot_img

पिएम कपको लागि मधेस प्रदेश टीम काठमाडौंमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ पुस/ काठमाडौंमा हुने प्रधानमन्त्रीकपको लागि मधेस प्रदेशको टीम सङ्घीय राजधानी पुगेको छ। हरिशङ्कर साहको कप्तानीमा मधेस प्रदेशको क्रिकेट टीम छनोट गरी काठमाडौं पठाइएको मधेस प्रदेशका मुख्य छनोटकर्ता मुर्तुजा हवारीले जानकारी गराए।
मधेस प्रदेशको प्रदेशस्तरीय टीममा विकेट किपर अनिल साह, नीरज यादव, मायन यादव, पवन सर्राफ, अभिषेक तिवारी, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रञ्जीत कुमार, रूपेश सिंह, शमशाद अन्सारी, प्रदीप पासवान, राजेश यादव रहेका छन्। सबैभन्दा बढी बाराबाट चारजना खेलाडी छनोट भएको उनले जानकारी गराए।
खेलाडी छनोटको लागि प्रदेशस्तरीय छनोट खेल सम्पन्न गरी प्लेइङ १४ जना र वैकल्पिक चार जना गरी १८ जना खेलाडी काठमाडौं पठाइएको उनले जानकारी गराए। शनिवारदेखि शुरू हुने प्रधानमन्त्री कप माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको मधेस प्रदेश टीमबाट वैकल्पिकमा डब्लु मल्लिक, भुलुन साहनी, पार्थिव यादव, साहिद पटेल रहेका छन् भने टीमको प्रशिक्षकमा सुनील साह, मैनेजरमा सुभाष जयसवाल, भिडियो विश्लेषणमा नवनीत जयसवाल रहेका छन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads