search

spot_img
spot_img

पटेलनगरमा भारतीय महिलाद्वारा आत्महत्या

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २७ पुस/ वीरगंज–२१ पटेलनगरमा एकजना महिलाले आत्महत्या गरेकी छन् । भारत, बिहार मोतीहारी जिल्ला चिलहर गाउँ भई हाल पटेलनगरमा अमरदेव राउत कुर्मीको घरमा डेरा गरी बस्दै आएकी जितु यादवकी पत्नी मञ्जु यादवले आत्महत्या गरेकी हुन् ।
बिहान १०ः३० बजे कोठाको काठको बलोमा सलले पासो लगाई आत्महत्या गरेको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्Fक धर्मजङ्ग थिङले बताएका छन् । उनका अनुसार पति जितु परवानीपुरस्थित अजयको कबाड कारखानामा बिहान ९ बजे काममा गएको र दुईजना छोरा विद्यालय पढ्न गएपछि कोठामा कोही नभएको बेला पासो लगाएर आत्महत्या गरेको बताए । उनले आत्महत्याको कारण खुल्न नसकेको बताए । शवको सर्जमिन मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको उनले बताए ।
उनको तीन र पाँच वर्षीय गरी दुईजना छोरा छन् र सो घटनामा कोही पक्राउ परेका छैनन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads