search

५ वर्षदेखि हराएका २ महिलाको भारतको कोलकाताबाट उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज ०६ फागुन । पाँच वर्षदेखि बारा जिल्लाबाट हराएका दुर्ई महिलाको प्रहरीले उद्धार गरेको छ । बारा, कोल्हवी नगरपालिका वडा नं.७ बस्ने २३ वर्षकी रञ्जिता चौधरी र देवताल गाँउपालिका–४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको प्रहरीले उद्दार गरेको हो ।
अञ्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनबाट उद्धार गरिएको बारा प्रहरीले जानकारी दिएको छ । दुबै जनालाई उनीहरूको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads