search

spot_img
spot_img

श्रीसिया आधारभूत विद्यालयको घरदैलो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० वैशाख/ वीरगंज महानगर–२५ श्रीसिया आदर्शचोकस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीसियाले घरदैलो कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिकाको निर्देशन अनुसार वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान प्रभावकारीरूपमा अगाडि बढाउने उद्देश्यका साथ घरदैलो कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापिका अञ्जु साहले बताइन् । शिक्षकशिक्षिकाहरूले आज श्रीसिया गाउँका घरघरमा पुगेर अभिभावकसँग विद्यार्थी भर्ना खुला भएको जानकारी गराउँदै भर्नाका लागि अपील गरेका थिए ।
विद्यालय उमेरका बालबालिकाहरू कोही पनि नछुटून् र विद्यालय छाडेका विद्यार्थीहरूसमेतलाई पठनपाठनसँग जोड्नको लागि घरदैलोमार्पmत अभिभावकहरूसँग आग्रह गरिएको थियो । करीब २०० भन्दा बढी घरधुरी रहेको सो गाउँका अभिभावकहरूसँग विद्यार्थी भर्नाको लागि आग्रह गरिएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads