search

spot_img
spot_img

गीतामन्दिरलाई पनि सौन्दर्यीकरण गरिने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ वैशाख/ वीरगंज महानगरपालिकाले वीरगंज महानगरपालिका–९ स्थित गीतामन्दिरको प्रवेशद्वार छेउछाउमा बनेका पसलघरहरू हटाएको छ ।
महानगरपालिकाले गीतामन्दिर सौन्दर्यीकरण गर्ने अभिप्रायले मन्दिरद्वारको छेउछाउमा बनेका सटर पसलहरूमा डोजर चलाएर खाली गराएको नगरप्रमुखका सल्लाहकार हरि पोखरेलले बताए ।
उनले गीतामन्दिर सञ्चालक समितिको सहमतिमा सौन्दर्यीकरणका लागि पसलहरू हटाइएको बताए । पसलहरूका कारण गीतामन्दिरको आकर्षणमा कमी आएकोले पसलहरू हटाएर पर्खाल घेरेर गहवामाई मन्दिर जस्तै सौन्दर्यीकरण गरिने बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads