कार्यदलको बैठक सुरु 

1200x150_1200x150-01.jpg (1)




काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो । बैठकले समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुङ्गो लगाउने बताइएको छ ।

सम्बन्धित पोस्टहरुः