search

spot_img
spot_img

विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा सुरु 

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंससहितका विपक्षी दलहरूको बैठक बानेश्वरमा सुरु भएको छ ।   नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक  सुरु भएको हो  ।

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बैठकबाट  नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय लिन विपक्षी दलहरूले बैठक बोलाएका हुन् । 

सहकारी छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर कस्तो हुन्ने भन्ने विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।  समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ।प्रतिनिधिसभाको बैठक अहिले ११ बजेका लागि बोलाइएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads