search

कार्यदलको बैठक सिंहदरबारमा सुरु

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

संयोजन कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गर्नुहुने कार्यदलमा नेपाली काँग्रेसबाट जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य हुनुहुन्छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads