search

spot_img
spot_img

ब्राउन सुगरसहित दुईजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ पुस । पर्सा प्रहरीले ब्राउन सुगरसहित दुर्ई जनालाई पक्राउ गरेको छ । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ८ नकटुवा टोलका शेख आजाद र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ निवासी विदन कुमार भुजेल छन् ।
प्रहरी चौकी हटिया मकवानपुले उनीहरूलाई हेटौंडा–१७ हटिया दाविलेस्थित विदनको घरबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने धुुलो पदार्थ दुर्ई ग्राम ५४० मिलिग्राम फेला परेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताएका छन् ।
पक्राउ परेकामाथि जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

काठमाडौँ, २६ असोजः आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त...

सम्बन्धित खबर

- Advertisement -neelambads