search

पकाहामैनपुरमा चारवटा मदिराभट्टीमा तोडफोड

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीमा तोडफोड गरेको छ ।
प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीबाट दुई हजार कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी गराएका छन् । प्रहरीले मदिरा उद्योग सञ्चालन गर्नेहरुको खोजी गरिरहेको जिप्रका, पर्साका प्रवक्ता भारतीले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads