search

साढे आठ किलो गाँजासहित महिला पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० साउन । जिल्ला प्रहरी कार्यालय, बाराले साढे आठ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको जनाएको छ ।
आज बिहान ६ः२० बजेको समयमा प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ आधाभार जंगलबाट पिठयूँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी एकजना महिलालाई शंका लागेपछि चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा बर्दीया जिल्ला मधुवन नगरपालिका नं. ७ बस्ने सागर तामाड्ढो पत्नी २५ की प्रियंका श्रेष्ठलाई आठ किलो ५०० ग्रFम गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads