search

spot_img
spot_img

दोस्रो वीरगंज गोल्डकपको तयारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० माघ ।
दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र प्रतियोगितामा सहभागी हुने टीमहरूको नाम आइसकेको गोल्डकप टुर्नामेन्टका संयोजक सुबोध श्रीवास्तवले बताए ।

दोस्रो वीरगंज गोल्डकप फूटबल फागुन १७ गतेदेखि वीरगंजको आदर्शनगरस्थित रङ्गशालामा हुने भएको छ । यो प्रतियोगितामा भारतको गलहल डायमन्ड क्लब दिल्ली र नेपाल पुलिस क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्रनाथ काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सङ्कटा काठमाडौं, सहलेश सिराहा र वीरगंज युनाइटेड क्लब गरी आठवटा टीम सहभागी हुने गोल्डकप टुर्नामेन्टका संयोजक श्रीवास्तवले बताए ।

गत वर्षदेखि सञ्चालित यो प्रतियोगिता मधेस प्रदेशकै सबैभन्दा ठूलो राशिको प्रतियोगिता भएको छ । विजेतालाई साढे ११ लाख, उपविजेतालाई साढे पाँच लाख पुरस्कारको व्यवस्था गरिएको भेट्रान सिटी क्लबका अध्यक्ष सविन बस्नेतले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads