गडहलमा आँखा शिविर सम्पन्न

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ११ फागुन । किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको बारागढी वडा नम्बर ६ गडहल हेल्थपोस्टमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३६ जनाको आँखा परिक्षण गर्दा १५ जनामा मोतियाबिन्दु फेला परेको किरण अस्पतालकी आरती गुप्ताले जानकारी दिइन् । शिविरमा प्राविधिक शिविर टोली मुस्कान गुप्ता, रामबाबु चौरसिया लगायतको उपस्तिथि थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः