search

दुर्घटनामा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज ।
पर्सा जिल्लाको पोखरिया लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका–२ भीखमपुरका ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् ।
मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कुर्मी गम्भीर घाइते भएका थिए । उनको एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । साथीको मोटरसाइकल मागेर कुर्मी पेट्रोल लिन पोखरिया बजार आउने क्रममा दुर्घटनामा भएको बताइन्छ ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads