search

७८ जनामा आरडिटी पोजेटिभ भेटियो

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल वीरगंज ८ भदौ । वीरगंज महानगरपालिकामा आइतवारसम्म १३४ जनामा झाडापखालाका रोगीहरुले वीरगंजका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
बिरामीमध्ये ७८ जनामा आरडिटी पोजिटिभ भेटिएको पुष्टि भएको छ ।
वीरगंजका नारायणी अस्पताल, तराई, भवानी, अलि अर्थो अस्पताल, नेशनल मेडिकल कलेज, मंगलम र नारायणी सेन्ट्रल अस्पताल लगायत अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । प्रशिक्षण भई कोलेरा पुष्टि भएकाहरुमध्ये कसैको मृत्यु नभएको चिकित्सकले जनाएका छन् ।
यसैगरी स्वास्थ्य कार्यालय पर्साले हालसम्म हैजा पुष्टि भएका बिरामीहरू वीरगंज महानगरपालिकाका मात्रै रहेको जनाएको छ ।
हालसम्म वीरगंज महानगरको वडा नम्बर ११,१२,१३,१४ र ३ मा हैजाका बिरामीहरु भेटिएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जनाएका छन् ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads