search

spot_img
spot_img

मन्त्रीलाई धम्की दिने साहलाई ३ दिन म्याद थप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगन्ज, १५ भदौ। खानेपानी मन्त्री प्रदीप यादवलाई ज्यान मार्ने धम्की दिने टिकटकर किरण साहलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
बाराको कलैया उपमहानगरपालिका–२६ सिसुवा महेशपुर घर भएकी र हाल वीरगन्ज–१३ मुर्ली बस्ने २६ वर्षीया किरण साहलाई पर्सा जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको पर्सा प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिनुभयो।
शाहमाथि संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको, साइबर अपराध गरेको र झुठा अफवाह फैलाएको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शुक्रबार राति समाजिक सञ्जालमा भाइरल भएको मन्त्री यादव र साहबीचको कुराकानीमा साहले मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो। त्यस्तै, उनले वीरगन्जमा हैजाका कारण धेरै व्यक्तिको मृत्यु भएको भनी झुठो समाचार (अफवाह) पनि फैलाएकी थिइन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads