search

spot_img
spot_img

अवैध पटकासहित मोटरसाइकल नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो ।
प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए । बरामद गरिएको पटका र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीेले छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गुप्ता र पटेल जनमतमा प्रवेश

काठमाडौं, १७ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना)लाई पार्टीको...

सम्बन्धित खबर

- Advertisement -neelambads