search

कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए ।
पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत घटनास्थलमा तैनाथ गरिएको छ ।
आन्दोलनकारी युवाहरूले पालिकाको विकास बजेट दुरूपयोग भएको भन्दै तत्काल भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने र गापा अध्यक्षले पदबाट राजीनामा दिनुपर्ने माग उनीहरुले गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवार छनोट सम्बन्धि मापदण्ड सार्वजनिक

वीरगंज , मंसिर - १२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८४ का लागि समानुपातिक उम्मेदवार...

सम्बन्धित खबर

- Advertisement -neelambads