search

spot_img
spot_img

८ किलो गाँजासहित पर्साबाट एकजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार पर्सागढी न.पा.–९ एकटाङा बस्ने वर्ष २१ को सरोज प्रसाद यादवलाई चेकजाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यादवले शरिरभित्र र मोटरसाइकलको सिटमुनि लुकाई छुपाई राखेको प्रतिबन्धित लागु औषध गाँजा ८ के.जी.फेला परेपछि आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads