search

मानव सेवाद्वारा गर्भवती महिलाको उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असोज । मानव सेवा आश्रमले वीरगंज महानगरपालिका–१४ बहुअरीबाट शनिवार राति एकजना गर्भवती महिलाको उद्धार गरेको छ । मानसिक अवस्था ठीक नभएको ३० वर्षकी गर्भवती महिलाको सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । नाम तथा ठेगाना बताउन नसक्ने उक्त महिलाको उपचार गरिने सामजिक अभियन्ता प्रकाश थारूले जनाएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads