search

spot_img
spot_img

खोलामा बेपत्ता भएका युवकको शव भेटियो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असोज । टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी २ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ । बेपत्ता भएको ६ दिनपछी बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो ।
उनी असोज १९ गते बेपत्ता भएका थिए । टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसंग गोसाईं प्रसौनी २ स्थित दुधौरा खोलामा हामफालेका थिए । अर्का युवक पौडेर निस्किएपनी गोसाईँ भने बेपत्ता भएपछी खोजी भइरहेको थियो ।
युवकको शवलाई खोलाको बगरमा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । उक्त शव गोसाईं खुल्न आएको पण्डितले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौँ, २४ असोजः आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर...

सम्बन्धित खबर

- Advertisement -neelambads