search

सशस्त्र प्रहरी बल अलौंले अवैध सामान वीरगंज भन्सारमा बुझायो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असोज ।  सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म अलौंले विभिन्न मितिमा बरामद गरेको दुई लाख ७० हजार बराबरको मालसामान आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पठाएको छ ।
बिहीवार अलौं चौकबाट बिहान ११ बजे खाने चिउरा सहित १ थान मोटरसाइकल र शुक्रवार झौवाबाट एक लाख ४ हजार बराबरको  फर्सीको बीउ र विद्युतीय सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाएको अलौं गुल्मका गुल्मपति डिएसपी कृष्ण पुजाराले जानकारी दिएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads