search

धोबीनी गाउँपालिकामा टी–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ कात्तिक । पर्साको धोबीनी गाउँँपालिका वडा नं ३ गुलरिया क्रिकेट क्लबले आयोजना गरेको टि २० क्रिकेट प्रतियोगिता गुलरिया क्रिकेट खेलमैदानमा बुधवारको उदघाटन भएको छ।
गुलरिया खेलमैदानमा भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि धोबीनी गाउँँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता काटेर उदघाटन गर्नु भएको थियो।
टि–२० क्रिकेट टुर्नामेन्टमा नेपाल भारतका आठ वटा टिम खेलने आयोजक संस्थाका करमुदिन मियाँँले जनाए का छन।आज को खेल पर्सा र हेटौडाबीच भएको खेलमा हेटौंडाले जित हासिल गरेका छन्। भोलिको खेल बारा र रौतहट बिच हुने आयोजकले जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भनु भयो खेल प्रतीको उत्साह हेरे र गाउँँका जनता हरूलाई धन्यवाद दिन चाहनछु । यो खेलले शारीरिक तथा मस्तिष्क को बिकास हुन्छ। खेल ले स्वास्थ्य मा औषधी को काम गर्ने गर्छ साथै खेलले गाउँँपालिका,देश बिदेश मा पहिचान को रूप मा हेराउन्छ। आउने दिनमा युवा हरू लाई सहयोग रहने अध्यक्ष चौहानले प्रतिबद्धता गर्नु भयो।
कार्यक्रमा धोबीनी गाउँँपालिका वडा ३ का वडाअध्यक्ष राजकिशोर पटेल, मनाउर मियाँँ,देबेन्द्र पटेल, योजना शाखा प्रमुख पपु पटेल, स्वास्थ्य प्रमुख सनजय यादव स्थानीय नेता ललन प्रसाद कुर्मी, बुनिलाल कुर्मी,शिक्षक पारस पटेल, हरिशंकर पटेल, पनालाल साह, सुदिल पटेल, लगायत खेल प्रेमी तथा स्थानीयहरूको सहभागीता रहेको थियो।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads