वीरगंज, २१ कात्तिक । जागृति महिला मिसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ ।
मिसनकी अध्यक्ष सुधा मिश्राको नेतृत्वमा रहेको टोलीले २ बोरा, १ ब्याग, ६ झोला कपडाहरू वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा मिसनका रितु श्रेष्ठ, सरिता श्रेष्ठ, उषा प्रधान, गिन्नी झा, रिता ताम्राकार, राजकुमारी झा अर्चना राज गुप्ता, कपडा बैंकका उपाध्यक्ष मोनिका सिंह, सचिव कन्हैया पटेल र कार्यालय सहयोगी शोभा देवी लगायतको सहभागीतामा कपडा हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box