search

spot_img
spot_img

ईरिक्शा चालकद्वारा ट्राफिकलाई ज्ञापन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ माघ । पर्सा जिल्लाका ईरिक्शा चालकहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सामा ज्ञापन दिंदै बारा जिल्लाका ईरिक्शाहरूलाई पर्सामा अनधिकृत प्रवेशमा रोक लगाउन माग गरेका छन् ।
पर्साका ईरिक्शाहरूलाई बारा जिल्ला प्रवेशमा रोक लगाइएको र यात्रुहरूसहित बारा जिल्ला प्रवेश गर्दा प्रसौनी अघि जान नदिने गरेको तर त्यहाँका ईरिक्शाहरू भने निर्बाधरूपमा पर्साका विभिन्न स्थानहरूमा प्रवेश गरिरहेकाले उनीहरूलाई पनि तिनीहरूकै क्षेत्रमा सीमित गर्नुपर्ने माग गरिएको पर्साका ईरिक्शा चालक विष्णुप्रसाद यादवले बताए । उनले यसबारेमा जिट्राप्रका, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टलाई ज्ञापन बुझाएको बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads