search

spot_img
spot_img

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले रेल्वेरोडमा ६औं महिने निःशुल्क भोजन शिविर सम्पन्न गरेको छ । शिविरमा रिक्सा, ठेला, इरिक्साचालक, गरीबहरूलाई भोजन गराएको थियो । टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्तालगायतको सहभागीता थियो। प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गरिने शिविरमा भात, दाल, आलु कोभीको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । कुम्हालटोल टोल सुधार समितिका सचिव श्रवणबहादुर रायमाझीले टोलवासीलाई शिविरमा सहयोग गर्न आग्रह गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads